Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

पशुपतीनगर नाका : भारत जान पाइन्छ नेपाल आउँन पाइन्न

पशुपतीनगर नाका : भारत जान पाइन्छ नेपाल आउँन पाइन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र १० २०७६


पशुपतीनगर नाका : भारत जान पाइन्छ नेपाल आउँन पाइन्न

इलाम । सुदुरपुर्वी इलामको पशुपतिनगर नाका हुँदै नेपाल तर्फ आवतजावतमा कुनै रोक लगाइएको छैन् । तर भारतबाट नेपाल तर्फ आउनेहरुलाई भने नाकाबाट भित्र्न दिइएको छ्रैन् । भारतबाट नेपाल आउने पशुपतीनगर नाका बिहान १० बजेबाट नाका सिल गरिएको छ । त्यसअघि दुवै देश आवतजावतमा कुनै रोकटोक थिएन् । नाकामा सूर्योदय नगरपालिका र पशुपति प्रसाद गणले संयुक्त हेल्प डेक्स राखेका छन् ।
१२ बजेसम्म ४८ जनाको स्वास्थ्य परिक्षणमा कुनै जोखिम देखिएन् । फागुन २२ गतेबाट सुरू डेक्समा हिजो सम्म १२ हजार ५६६ जनाको परिक्षण गर्दा संक्रमण देखिएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार