Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय लोक नाटक महोत्सवले लोक संस्कृति संरक्षणमा टेवा पुग्छ : टिका घिमिरे

राष्ट्रिय लोक नाटक महोत्सवले लोक संस्कृति संरक्षणमा टेवा पुग्छ : टिका घिमिरे

  • सुजन तिमल्सिना
  • शुक्रबार, माघ २४ २०७६


राष्ट्रिय लोक नाटक महोत्सवले लोक संस्कृति संरक्षणमा टेवा पुग्छ : टिका घिमिरे

इलाम । इलाममा आयोजना हुन लागेको राष्ट्रिय लोक नाटक महोत्सव २०७६ तयारी अन्तिम चरणमा पुगेको छ । माघ २६ देखि फागुन १ गतेसम्म आयोजना हुन लागेको महोत्सवको स्थानीय आयोजकको रुपमा इलाम नगरपालिका साहित्स कला संगीत प्रतिष्ठानले सहजिकरण गरिरहेको छ ।
७ वटै प्रदेशका नाट्यकर्मीको भेला हुने र प्रदेशका उत्कृष्ट नाटकको प्रदर्शन हुने कार्यक्रमबाट भ्रमण वर्ष सफल पार्न इलाममा सहयोग समेत पुग्ने आयोजकले आसा लिएका छन् । यसै सन्दर्भमा राष्ट्रिय लोक नाटक महोत्सव २०७६ को तयारी र आयोजनाको उदेश्यबारे इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरेसँग गरिएको संक्षिप्त भिडियो संम्बाद :

प्रतिक्रिया
सम्बन्धित समाचार