मानेभञ्ज्याङ गोल्डकप : फिक्कल क्वाटरफाइनलबाटै बाहिरियो

फिक्कल । नेपाल–भारत सिमाको क्षेत्र मानेभञ्ज्याङमा जारी पाँचौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा फिक्कल फुटबल क्लब क्वाटरफाइनलबाट बाहिरिएको छ । हिजो सम्पन्न क्वाटरफाइनलमा फोटिन जिटिसी सिमलले फिक्कललाई टाइव्रकेरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । प्रदिप विष्टले खेलको ३० औ मिनेटमा फिक्कललाई अग्रता दिलाएका थिए । प्रभारक तामाङले खेल बराबरीमा ल्याएपछि टाइव्रेकरबाट निर्णय गरिएको हो । फिक्कलका प्रदिप विष्ट र सुरज राउतले गोल गरेका थिए । यता सिमलका राजकुमार गुरुङ, प्रभाकर तामाङ, डाकमान राई र आशिक गुरुङले जाली चुमाए ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...