उदय चापागाई चिया व्यवसायी हुन् । ३० वर्षदेखि नेपाली चिया क्षेत्रमा सक्रिय रहेका चापागाईको इलाम र झापामा चिया उद्योग संचालनमा रहेका छन् । नेपाली अर्थोडक्स चियालाई अन्तराष्ट्रिय बजारमा पु¥याउन र अर्गानिक उत्पादनका लागि अहिले चापागाई क्रिसासिल छन् । श्रम ऐन २०७५ जारि भएपछि चिया क्षेत्रको समस्या र सामाधानका लागि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलको सदस्य भएर चिया क्षेत्रको समस्याका बारेमा उद्योगि उदय चापागाईले काम गरेका थिए । अहिले चिया क्षेत्रमा काम गर्ने मजदूरले श्रम ऐनमा तोकिएको ज्याला माग गर्दै आन्दोलन गरेको अवस्थमा समस्याका समाधानका बारेमा उद्योगी चापागाईलाई उद्योगका ताला खुल्न सरकारले के गर्नुपर्ला भनेर पत्रकार सुजन तिमल्सिनाले सोधेका छन् :