राष्ट्रिय आधारभुत विद्यालय रम्फोकको ५१ औ बार्षिक उत्सव सम्पन्न

फिक्कल । सुर्योदय नगरपालिका–९ रम्फोममा रहेको राष्ट्रिय आधारभुत विद्यालयको ५१ँ औ बार्षिक उत्सव विविध कार्यक्रमका बिच मनाइएको छ । कार्यक्रममा पुर्व व्यवस्थापन समितीका अध्यक्षलाई सम्मान, अनिवार्य अवकास शिक्षक विदाइका साथै मुनामदन नाटक समेत मञ्चन गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्द्रकुमार तामाङको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता तथा उप्रुमख दुर्गादेवी भट्टराई र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु नन्दलाल राई, सुरेन्द्र राई, दोर्जे लामा र पहलमान खडकालाई सम्मान गरिएको थियो ।
त्यसैगरी अनिवार्य अवकाश प्राप्त शिक्षक भुवनराज ढुङगाना र पुर्व प्रधानाध्यापक पदम प्रसाद ढुङगानालाई विदाई गरिएको थियो । कार्यक्रममा विद्यालयलाई आर्थिक सहयोग गर्ने ५ जना व्यक्तीत्वहरु समेत सम्मानित भएका छन ।
प्रधानाध्यापक बुद्धिमान राईले स्वागत मन्तव्यका साथै विद्यालयको भावी कार्ययोजना प्रस्तुत गरेको कार्यक्रममा कविहरु नुरज भटराई नदी र सुवास राईले कविता बाचन गरेका थिए । २०२४ सालमा स्वर्गिय पदमचन्द्र काजीले जग्गादान गरेपछि विद्यालय स्थापना भएको थियो । स्वर्गीय काजीको तस्विरमा खदा अपर्ण गर्दै सुरु गरिएको कार्यक्रम मानविर लेप्चाले संचालन गरेका थिए
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...