Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खेलकुद विकासको अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा सन्तोश भक्तराज

खेलकुद विकासको अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा सन्तोश भक्तराज

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ९ २०७५

खेलकुद विकासको अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा सन्तोश भक्तराज

इलाम । इलाम नगरपालिकाले नगर खेलकुद विकास प्रतिष्ठानको अध्यक्ष र उपाध्यक्ष पदमा परपुर्ती गरेको छ । नगर खेलकुद विकास प्रतिष्ठानको अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा सन्तोष भक्तराज राजलवटलाई मनोनित गरको हो । नगर क्षेत्रको खेलकुद विकास गर्ने उदेश्यले स्थापना गरिएको प्रतिष्ठानको अन्य पदमा यसअघि नै मनोनयन गरेको थियो ।
प्रतिष्ठानको अध्यक्ष र उपाध्यक्षलाई नगर प्रमुख महेश बस्नेतले पद तथा गोपनियताको सफत गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार