रविनबाबु घिमिरे, नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख हुन् । विगत एक वर्षदेखि विद्युत प्राधिकरणका प्रमुख भएर इलाम आएका घिमिरेसँग इलाम विद्युतिकरण, चालु आर्थिक वर्षको योजना कार्यान्वयन र कार्यगत क्षमताका बारेमा पत्रकार सुजन तिमसिनाले गरेको कुराकानी :