Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिकाको मंगलबारेमा प्रहरी बीट

देउमाई नगरपालिकाको मंगलबारेमा प्रहरी बीट

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ५ २०७५


देउमाई नगरपालिकाको मंगलबारेमा प्रहरी बीट

मंगलबारे । इलामको देउमाई नगरपालिकामा रहेको मंगलबारे बजारमा नयाँ प्रहरी बीट उद्घाटन गरिएको छ । प्रदेश सभाका साँसद राम राना र देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेलले एक कार्यक्रमका बीच मंगलबार प्रहरी बीटको उद्घाटन गरेका हुन् ।
इलाम उद्योग बाणीज्य संघ शाखा मंगलबारेले प्रहरी बीट भवन निर्माण गरेको हो । शाखा अध्यक्ष तारा थापालो संघका पदाधिकारीको सहयोगमा एक लाख ६० हजार लागतमा प्रहरी बीट निर्माण सम्पन्न भएको हो । प्रहरी बीटमा पाँच सय लीटरको खानेपानीको ट्याँकी, बेसीन सहितको धारा समेत जडान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार