Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बिरामीलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

बिरामीलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ५ २०७५


बिरामीलाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

नयाँबजार । माईजोगमाई गाउँपालिका ५ सोयाङ निवासी टिक राम राईलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । बिगत लामो समय देखि मेरुदण्डको समस्याले पिडित राईलाई मंगलबार गाउँपालिकाले सहयोग गरेको हो । ढाडको समस्या ले उपचार गराई रहनु भएको र अर्थिक अवस्था कमजोर रहेकोले माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादूर राईले बिरामीका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
गाउँपालिकाको तर्फबाट नगद १५००० को चेक अध्यक्ष जीत ब राई ले हस्तान्तरण गर्नुभएको स्थानीय संजिव थामिले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार