टिका ओडारी इलामका पर्यटन तथा होटल व्यवसायी हुन् । वैदेशिक रोजगारिबाट फर्किएर कन्याम घुम्म आएपछि राम्रो खाने बस्ने होटलको अभाव देखेपछि उनले होटल खोल्ने योजना बनाए । ७ वर्ष अघि होटल संचालन पछि इलामको होटल एशोसिएसनको अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल चलाए । इलामका धेरै पर्यटन सम्बन्धि काममा सक्रिय रहेका ओडारीसँगै पत्रकार सुजन तिमसिनाले गरेको कुराकानी :