Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आक्रमन एफसीलाई हराउँदै युनाइटेड ब्रोदर क्वाटरफाइनलमा प्रवेश

आक्रमन एफसीलाई हराउँदै युनाइटेड ब्रोदर क्वाटरफाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ३ २०७५


आक्रमन एफसीलाई हराउँदै युनाइटेड ब्रोदर क्वाटरफाइनलमा प्रवेश

मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा बुधवारको खेलमा बिजयी बन्दै युनाइटेड ब्रदर कालेम्पोङ क्वाटरफाइनल प्रवेश गरेको छ । कालेम्पोङले सिक्किम आक्रमन एफसी गान्तोकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । कालेम्पोङका लागी सुनिल मंग्रातीले २ गोल गरे भने गान्तोकका सोनाम भोटियाले सान्तवना गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच २ गोल गरेका सुनिल घोषित भए । कालेम्पोङले सेमीफाइनल प्रवेशका लागी प्लेइङ इलाभेन फाटक र झापा ११ बिचको बिजेतासंग मंगलबार पहिलो क्वाटरफाइनल खेल्नेछ । त्यसैगरी विहिवार दार्जिलिङ युनाइटेड र शेर क्लब कालेम्पोङविच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार