Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सापकोटा बने प्रचण्डको प्रेस संयोजक

सापकोटा बने प्रचण्डको प्रेस संयोजक

  • सन्देश सम्बाददाता
  • बुधबार, चैत्र १४ २०७४


सापकोटा बने प्रचण्डको प्रेस संयोजक

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा विष्णु सापकोटा चयन भएका छन्।

मनहरि तिमिल्सिनालाई हटाइएको झण्डै डेढ महिनापछि माओवादी केन्द्र निकट प्रेस सेन्टरका महासचिव सापकोटालाई प्रचण्डले प्रेस संयोजक नियुक्त गरेका हुन्।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सापकोटा पार्टी पंक्तिभित्र ‘जुगल’ उपनामले चिनिन्छन्। उनी जनयुद्धकालमा युद्धकालिन पत्रकारितामा संलग्न थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार