Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्व सभामुख सुवास नेम्बाङ दाेश्नाे पटक कानुनमन्त्री बन्दै

पूर्व सभामुख सुवास नेम्बाङ दाेश्नाे पटक कानुनमन्त्री बन्दै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २ २०७४

पूर्व सभामुख सुवास नेम्बाङ दाेश्नाे पटक कानुनमन्त्री बन्दै

इलाम । पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ दाेश्राे पटक कानुनमन्त्री बन्ने भएका छन् ।

२०५६ सालमा पहिलाे पटक कानुनमन्त्री भएका नेम्वाङ शुक्रबार बिस्तार हुने केपी अाेली नेतृत्वकाे सरकारमा दाेश्राे पटक कानुनमन्त्री बन्न लागेका हुन। इलाम क्षेत्र नं २ बाट २०५६ पछिका सबै निर्बाचनमा बिजयी बनेका नेम्वाङ २०६४ सालपछि २ पटक व्यवस्थापिका संसदको सभामुख पनि भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार