Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

उद्धघाटन खेलमा आयोजक सुर्योदयले माइ नगरपालिकाको सामना गर्दै

उद्धघाटन खेलमा आयोजक सुर्योदयले माइ नगरपालिकाको सामना गर्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १९ २०७४


उद्धघाटन खेलमा आयोजक सुर्योदयले माइ नगरपालिकाको सामना गर्दै

फिक्कल । प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगितको उद्धघाटन खेलमा आयोजक सुर्योदय नगरपालिकाले माइ नगरपालिकाको सामना गर्दैछ ।

मेची अञ्चलका ११ नगरपालिकाको सहभागीता रहको छ । करफोक खेल मैदानमा हुने प्रतियोगिताका विजेतालाई एक लाख २५ हजार नगद र सिल्ड प्रदान गरिने छ भने उपविजेताले ८५ हजार नगद पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट ६ विधाका खेलाडीहरुलाई शिल्ड र मेडल प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार