Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादीले बुझायो मन्त्रीहरुको सूची, यस्ता छन् अनुहार

माओवादीले बुझायो मन्त्रीहरुको सूची, यस्ता छन् अनुहार

  • लोकल सन्देश
  • सोमबार, फाल्गुन १४ २०७४


माओवादीले बुझायो मन्त्रीहरुको सूची, यस्ता छन् अनुहार

काठमाडौं ।  माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीहरुको सूचि तयार पारेको छ। जसअनुसार नेता रामबहादुर थापा ुबादलुको नेतृत्वमा सरकारमा जानेछ भएको छ। बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिनेगरि सोमबार नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको नामावली बुझाएका छन्।

सरकारमा माओादीका तर्फबाट नेतृत्व गरेर जान लागेका नेता बादल २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए। माओादीका तर्फबाट बादलसहित बर्षमान पुन, मात्रिका यादव, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम मन्त्री बन्ने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार