Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ३ २०७४

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री

विराटनगर । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह  आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ आर्थिक मामिला तथा योजना, एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।

मुख्य मन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार