इलाम । अनेरास्ववियु इलाम प्रदेश नः १ को उत्कृष्ट कमिटी घोषित भएको छ ।
अनेरास्ववियु १ नः प्रदेश संगठन कमिटी द्वारा मंगलबार एक कार्यक्रमका बिच उत्कृष्ट घोषित भएको हो ।
संगठन र सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा कार्यसम्पादन मुल्यांकन गरि १ नः प्रदेश का उत्कृष्ट तीन अनेरास्ववियु जिल्ला कमिटी घोषणा गरेको छ । यसैगरि दोस्रोमा सोलुखुम्बु र तेस्रोमा सुनसरी जिल्ला कमिटी घोषित भएको अनेराश्ववियुका केन्द्रिय सदस्य रबिन्द्र सुवेदीले बताए ।