Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुर्घटनामा ‘साइँली’को खुट्टा भाँचियो

दुर्घटनामा ‘साइँली’को खुट्टा भाँचियो

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १५ २०७४


दुर्घटनामा ‘साइँली’को खुट्टा भाँचियो

काठमाडौं। ‘साईली’ गितमा अभिनय गरेर चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफनो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् । हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ ।

उनको अभिनय रहेको चलचित्र साढे ७ को पनि टेलर रिलिज भईसकेको छ जुन चलचित्र फागुन ११ मा रिलिज हुदैछ । यस अवस्थामा उनले दुबै चलचित्रको प्रमोसनमा साथ दिन नपाउने भएकी छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार