Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वन पैदावार व्यवसायी महासंघमा खडका

वन पैदावार व्यवसायी महासंघमा खडका

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २८ २०७४


वन पैदावार व्यवसायी महासंघमा खडका

इलाम । राष्ट्रिय वन पैदावार व्यवसायी महासंघको अध्यक्षमा रोहित खडका चयन भएका छन । बिहीबार सम्पन्न सातौँ महाधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विनोद नेम्बाङ, उपाध्यक्षद्वयमा देवेन्द्र मुखिया र नारायणप्रसाद गुरुङ, महासचिवमा बुद्ध राई, कोषाध्यक्षमा खगेन्द्रप्रसाद दुलाल तथा सचिवद्वयमा इन्द्रकुमार तामाङ र दिनेश खनाललाई चयन गरेको छ ।

त्यसैगरी अधिवेशनबाट सदस्यहरुमा क्रमशः ज्ञानबहादुर खत्री, निमा दोर्जे लाप्चा, प्रकाशकुमार राई, अनुप राई, चन्द्रबहादुर कटुवाल, अरुण बराल, मानबहादुर श्रेष्ठ, नेत्र पराजुली, सभिमान राई, दिलिप कार्की र राजन पौडेल चयन भएका छन् । अधिवेशन बिहीबार सदरमुकाममा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार