Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २५ २०७४


जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

इलाम । आफ्नो ६४ औं जन्मदिनको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट विजयी भएका छन्।

२६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मेका प्रचण्डलाई यसपटकको जीत जन्मदिनको उपहार जस्तै भएको छ।

भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ प्रचण्ड विजयी भएका हुन्।

प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा ९प्रजातान्त्रिक० का बिक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन्। प्रचण्ड र पाण्डेबीचको मतान्तर ९ हजार ३ सय २७ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार