इलाम क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार सुवासचन्द्र नेम्वाङ ९ हजार ६५४ मतान्तरले बिजयी भएका छन । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन । बिजयीको औपचारिक घोषणा हुन बाँकी छ ।