Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम १ मा झलनाथ खनाल विजयी

इलाम १ मा झलनाथ खनाल विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २३ २०७४


इलाम १ मा झलनाथ खनाल विजयी

इलाम ।  इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। जीतको औपचारिक घोषणा हुन बाँकी रहेको छ। यसैगिर प्रदेशसभाकाकाे १ काे २ मा काजीमान कागते  बिजयी भएका छन् । इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले १७हजार ९८६मत प्राप्त गरि बिजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले १० हजार २१ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार