Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बाम गठबन्धनका नेम्वाङ १०६१६ मतले विजयी

बाम गठबन्धनका नेम्वाङ १०६१६ मतले विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २३ २०७४


बाम गठबन्धनका नेम्वाङ १०६१६ मतले विजयी

पाँचथर : पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । शनिवार विहान १० बजे घोषित मतपरिणाम अनुसार नेम्वाङले लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेलाई १०६१६ मतले पछि पारे ।

नेम्वाङले ३८६४२ मत प्राप्त गरेभने आङ्देम्बेले २८०२५ मत प्राप्त गरे । विजयी नेम्वाङलाई मूख्य निर्वाचन अधिकृत सहित सरकारी कार्यालयका प्रमुखहरु, दलका नेता कार्यकर्ताहरुले वधाई दिने कार्यक्रम मतगणना स्थल जिल्ला समन्वय समितिको कवर्डहल अघि आयोजना गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार