Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हत्या गरिएको अवस्थामा शव फेला

हत्या गरिएको अवस्थामा शव फेला

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २४ २०७४


हत्या गरिएको अवस्थामा शव फेला

इलाम । इलामको दक्षिणी क्षेत्र चुलाचुलीमा मंगलबार विहान एक युवाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको शव फेला परेको हो । बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृत अवस्थामा फेला परेको इलामका प्रहरी उपरिक्षक विपिन कर्मचायले बताए ।

घटनामा संलग्न भएका आशंका प्रहरी चौकी पेल्टीमारीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार