Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन ३० २०७४


इलाम । इलामको माई खोलामा डुबेर बास्केटबल संघ इलामका अध्यक्ष रोहन आचार्य बेपत्ता भएका छन् । सोमबार बेलुकी ५ बजे नुहाउने क्रममा माइखोलाको राजदुवालीबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बेपत्ता भएका आर्चायको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार