Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल तरुण दल साङरुम्बाको समिती गठन

नेपाल तरुण दल साङरुम्बाको समिती गठन

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ९ २०७४


नेपाल तरुण दल साङरुम्बाको समिती गठन

इलाम । राजेन्द्र कुमार खत्रीको अध्यक्षतामा २५ सदस्यीय तरुण दल इलाम नगरपालिका–१२ साङरुम्बाको कमिट गठन भएको छ । समितीको उपाध्यक्षद्धयमा केशरजंग राया र तेजकुमारी कार्की चयन भएका छन । सचिवमा दिलिप मगर, सहसचिव प्रविन तुम्वाहाम्फे, कोषाध्यक्ष कृष्ण पाठक चयन भएका छन ।

सदस्यहरुमा प्रताप लिम्बु, केशव कटुवाल, भवानी मिश्र, शिशिर बुढाथोकी, लोकबहादुर बोहोरा, सुकबहादुर लिम्बु, हेमकुमारी कार्की, जितमाया राया, पुर्ण लिम्बु, छन । अन्य सदस्यहरुमा युवराज सापकोटा, हर्क बोहोरा, चित्र थापा, युवराज हुमागाई, देशमान एक्तेन, आमोश तामाङ, ज्ञान समाल, हरोशन शिवाकोटी, टिकराज घिमिरे र मिलन चौहान रहेका छन । नेपाली काँग्रेस साङरुम्बा सभापती गम्भिर जंग कटबालको अध्यक्षता कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार