Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माअाेवादी केन्द्र चुलाचुली गाउँपालिका अध्यक्ष उम्मेदवारमा सुक ब. लावती

माअाेवादी केन्द्र चुलाचुली गाउँपालिका अध्यक्ष उम्मेदवारमा सुक ब. लावती

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ३ २०७४


माअाेवादी केन्द्र चुलाचुली गाउँपालिका अध्यक्ष उम्मेदवारमा सुक ब. लावती

चुलाचुली |  इलामको दक्षिणी चुलाचुली गाउँपालिकामा माअाेवादी केन्द्रबाट सुक बहादुर लावती (तुला) गाउँपालिकाकाे अध्यक्ष उम्मेदाेवारमा चयन भएका छन ।

उक्त माअाेवादी पार्टीले चुलाचुली गाउँपालिका वडा उम्मेदवारहरूकाे नामवली समेत सिफारिस गरेकाे छन । चुलाचुली गाउँपालिका वडा नं. १ बाट पृथ्वी राई, वडा – २ बाट विष्णुभक्त पाेख्रेल , वडा -३ बाट, तिलप्रसाद अाङथुपाे, वडा -४ बाट सुक माया राई, वडा -५ उद्धव न्याैपाने र वडा न: ६ दीप श्रेष्ठ वडा अध्यक्ष उम्मेदवारमा छनाेट भएको पार्टी स्राेतले जनाएको छन् ।

पार्टीमा केहि अाकांक्षीहरू रहे पनि गाउँपालिका अध्यक्ष उम्मेदवारकाे लागि केन्द्र समितिले सिफारिस गरेका सुक बहादुर लावती (तुला)भने, ” यसपटकको स्थानीय चुनावकाे लागि अाफु चुलाचुलीमा अन्य उम्मेदाेवर भन्दा अाफु दक्ष र याेग्य उम्मेदाेवर भएकाले अाफनाे जितकाे संम्भावना समेत रहेकाे वताए ।”

प्रतिक्रिया
सम्बन्धित समाचार