‘ब्लु गर्ल’को त्याग : जसले ४० बर्षपछि रंगशालमा फुटबल हेर्ने अवसर दिलायो

गत ८ सेप्टेम्बरमा इरानी महिला फुटबल फ्यान शहर खोदायारीले अदालत अगाडी नै आत्मदाह गरिन् । उनको त्यागको सर्वत्र चर्चा मात्र भएन इरानी फुटबलमा एउटा नयाँ क्रान्ति पनि आयो । त्यो हो रंगशालामा गएर महिलाले पुरुष फुटबल हेर्न पाउने अवसर । ४० बर्ष अघि अर्थात सन १९७९ को इस्लामीक क्रान्तिपछि महिलाहरुलाई रंगशाला प्रवेशमा बन्देज लगाइएको थियो । बारम्बार रंगशाला प्रवेशको माग उठेपनि इरान सरकार कठोर बन्दै सुनवाई गरेको थिएन् । तर खोदायारीको आत्मदाहले इरान सरकार र इरानी फुटबल संघलाई झुकाएर छाड्यो । जसको परिणाम स्वरुप विश्व फुटबल महासंघ (फिफा) लाई आगामी …