स्थानीयदेखि केन्द्रिय सरकारको आँखामा पुग्दै सन्दकपुर
इलाम । इलामको चुचुरो अर्थात सन्दकपुर पर्यटकीय क्षेत्र दक्षिण एसियाको उत्कृष्ट पर्यटकीय क्षेत्र हो । ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर नेपाल र भारत सीमा क्षेत्रमा अवस्थित छ । भारत सरकारको पहिलो पर्यटकीय क्षेत्र रहेको सन्दकपुर क्षेत्रमा भारत भएर वर्षमा डेढ लाख पर्यटकले भ्रमण गर्छन् । इलाम र झापाका हजारौँ क्षेत्रमा सिंचित गर्ने माई नदीको शिर रहेको सन्दकपुर क्षेत्रमा नेपालबाट सडक पुगेपछि आन्तरीक पर्यटकको पनि गन्तव्य बन्दै गएको छ ।
सन्दकपुर डाँडा भारतको पश्चिम बंगालका पर्यटकको हुनासाथ पहिलो रोजाईको ठाउँ हुने गरेको छ । सन्दकपुरमा पर्यटकको बासस्थानको लागि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed