बर्षाले इलाममा २२ वटा बिद्युत पोल र २ वटा ट्रान्सफर्मरमा क्षती
फिक्कल । स्थानीय तहले जथाभावी सडक लगायत बिकास निर्माण संचालन गरेका स्थानमा लगातारको बर्षाले बिजुलीका पोल बगाउदा ठूलो क्षती भएको छ । केहि दिन देखिको लगातार बर्षाका कारण इलाम जिल्लाका बिभिन्न स्थानमा २२ वटा बिजुलीका पोल बगाएको छ भने दुईवटा ट्रान्सफर्मरमा क्षती गरेको हो ।
हिउँदका समयमा स्थानीय तहले जथाभावी निर्माण गरिएका सडकका आसपासका बिद्युतपोल लगातारको बर्षाले बगाउदा इलामको लक्ष्मीपुर, नयाँबजार लगायतका स्थानमा बिद्युत सेवा समेत अवरोध भएको छ । सूर्योदय नगरपालिका १३ र १४ लक्ष्मीपुर जाने बाटोमा फिक्कल सवस्टेशनको लक्ष्मीपुर फिडरको ११ के।भी लाईनमा १४ वटा बिद्युत पोल पहिरोले बगाएको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed