चैत्र २८ देखि पाँचौ ढाप पोखरी महोत्सव हुने / तयारी नपुगेपछि मिति ४ दिन सारियो,
सन्दकपुर । सन्दकपुर गाउँपालिकाकाको जमुनामा रहेको ढाप पोखरी महोत्सवको मिति सारिएको छ । पाँचौ ढापपोखरी महोत्सवको तयारी नपुगे पछि चैत्र २८ गतेबाट हुने भएको हो । यसअघि चैत्र २४ देखि ३० गते सम्म हुने भनिएको थियो । महोत्स स्थलको गोलघ, शौचालय तथा प्रतिकुल मौसम भएको कारण मित ४ दिनपछि सारिएको
चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिका अध्यक्ष बिप्लव भट्टराईले जानकारी दिए । पर्यटकीय क्षेत्र ढाप पोखरीको विकास गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव सफल पार्न गठन गरिएका बिभिन्न समिति–उपसमितिले काम गरिरहेका छन । महोत्सव सफल पार्न अतिथि सत्कार, फिसिङ, सांस्कृतिक कार्यक्रम, प्रचार, …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed