इलामको सन्दकपुर पर्यटकको नयाँ गन्तव्यको रुपमा घोषणा (भिडियाे रिपाेट सहित)

इलाम । एक प्रदेश एक सास्कृतिक ग्राम अन्तरगत इलामको सन्दकपुर गाउँपालिका घोषणा भएपछि पूर्वाधारा निर्माणको काम शूरु भएको छ । सरकारले इलामको सन्दकपुरलाई २० वर्षे कार्यायोजना बनाएर पर्यटन विभाग मार्फत पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न लागेको हो ।
प्रदेश नम्बर १ मा रहेको इलाम जिल्लाको चुचुरो अर्थात सन्दकपुर क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यमा घोषणा गरेको छ । नेपाल, भारत, भुटान, सिक्किमका ६० बढी हिमालका चुचुरा देखिने सन्दकपुर पर्यटकीय क्षेत्र ३ हजार ६ सय ३६ मिटरमा अवस्थित छ ।
भारतपट्टिबाट ग्रेट हिमालयन ट्रेलको घोषणा गरि पर्यटन नक्साको १ नम्बरमा राखिएको सन्दकपुर इलामको …