सूर्योदय । मासिक १० हजार भक्ता र नगरपालिकाको बैठक हुँदा भत्ता खाना तथा खाजा खर्च बापत दैनिक १५ सय बुझ्दै आएका सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कार्यालयको सुरक्षा गरेका श्रेणि विहिन कर्मचारीको भत्ता दिन रोक लगाएको पाइएको छ । मेची अञ्चल आयुर्वेदिक औषधालय कार्यालय आइतबारे इलाममा कार्यालय समय अवधि बाहेक रातको समयमा पहरा दिने कार्यालय सहयोगीको भत्ता नदिएका हुन् ।
सुरक्षाकर्मी वा सेक्यूरिटी गार्ड तथा पालो पहराका लागि छुट्टै व्यवस्था नभएका कार्यालयमा कार्यालय समय बाहेक पहरामा तोकेका श्रेणि विहिन कर्मचारीलाई खटाई दैनिक ७५ का दरले थप सुविधा दिने मन्त्रिपरिषद्को …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed