निर्माणको म्याद नसकिँदै सुर्योदय नगरपालिकाको भवन संचालनमा, निर्माण कम्पनीलाई हर्जना
इलाम । सूर्योदय नगरपालिकाको मुख्य कार्यालयको पहिलो तल्ला बनाउने निर्माण कम्पनीलाई अन्तिम म्याद नसकिँदै महालेखा परिक्षकको कार्यालयले हर्जना लिन सिफारिस गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷०७४ को लेखा परिक्षणका लागि महालेखा परिक्षकको कार्यालयबाट आएका प्रतिनिधिले भवन निर्माणको अवधि थप भएको कागज नदेख्दा निर्माण कम्पनी हर्जनाको सिकार भएको हो ।
सूर्योदय नगरपालिकाको पहिलो तल्लाको निर्माण व्यवयासी प्रकाश आचार्यले कालिका निर्माण कम्पनीबाट अख्तियारी लिई निर्माण गरेका थिए । मुख्य प्रशासनिक भवन निर्माणका लागि नगरपालिकाको ठेक्का नं ६ अन्तरगत आर्थिक वर्ष २०७१÷०७२ मा बोलपत्र आवाह्न गरेको थियो ।
बोलपत्र आवाह्वान पछि अन्नपूर्ण निर्माण सेवाका प्रोपाइटर …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed