रोङमा सुरक्षित आप्रवासन तथा मानव बेचविखन रोकथाम घरदैलो कार्यक्रम

रोङ : युवा सशक्तीकरण समुह रोङ ३ मा सुरक्षित आप्रवासन प्रर्वधन तथा मानवबेचबिखन रोकथाम सम्बन्धि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवसनको प्रर्वधन तथा मानव बेचबिखन रोकथामका लागि युवा समुह परिचालनको मुख्य साझेदारी AWO International संस्था रहेको छ । रोङ गाउपालिकाको सभाहलमा बिशेष छलफल गरि सुरुवात भएको कार्यक्रम लसुने – कोल्बुङ हुँदै हर्कटे बजार सम्म गरिएको थियो ।
उक्त कार्यक्रम प्रत्येक महिनाको ६ गते टोलटोलमा गर्ने निर्णय गरि कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा मानवअधिकार मञ्च इलामका पालिका परामर्श दाता सरस्वती खड्का तथा अन्य समुह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र युवाहरूको भेला भएको समुहका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
युवा सशक्तीकरण समूहले यस अघिनै सबै वडामा गरिसकेको र यस्तो कार्यक्रमले गाउँघरका युवाले वैदेशिक रोजगारको सकारात्मक सन्देश समेत दिएको रोङ गाउपालिका युवा सशक्तीकरण संजालका अध्यक्ष तेज कुमार आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...