डा केसीलाई तत्काल आइसियूमा राख्न चिकित्सकको सुझाव, इलाममा छैन आइसियू सेवा

इलाम । इलाममा अनसनरत डा गोविन्द केसीलाई तत्काल सघन उपचार कक्ष९आइसियूमा राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
डा।केसी स्वास्थ्य अवस्था जटिल बनेपछि इलाम जिल्ला अस्पतालको बिशेष कक्षमा उपचार भइरहेको छ। डा केसिकाे मुटुको चाल घट्दा ३४ सम्म र बढ्दा २ सय ४० सम्म पुग्ने गरेको छ।
उहाँलाई तत्काल आईसियूमा नराखे जे पनि हुन सक्छ’, इलाम जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा। विजेन्द्रकुमार शाहले भन्नु भयो । तर, इलाममा आईसीयू सेवा छैन । डा केसीले पनि आईसीयूमा बस्ने गरी अन्यत्र जान नमान्नु भएको उहाका सहयोगी देवराज भारध्वले जानकारी दिनु भयो ।
छिमेकी जिल्ला झापामा मात्र आईसियू कक्षको व्यवस्था छ। अनसनको छैटौँ दिन डा केसीमा निमोनियाँसँगै पेट पोल्ने, छाती दुख्ने लगायत समस्या देखिएको छ । स्वास्थ्य क्षेत्र सुधार, गत साउन १० को सरकार संगको सम्झौता कार्यान्वयन सहितका ६ बुँदे माग राखेर गत २५ गते देखि इलाममा अनसनरत हुनुहुन्छ । स्वास्थ्यमा समस्या भएपछि उहालाई हिजाे बिहान फुलगाछीबाट जिल्ला अस्पताल सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

माई । माई नगरपालिकामा भएको नकाउट फुटबल प्रतियोगिताको उपाधी अर्जनधाराले जितेको छ । नमुना युवा...

इलाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बिच भलिबलमा नेपालले कास्य पदक...

दमक। झापाको दमक देखि माङसेबुङ गाउँपालिका स्थित पञ्चमी, माङमालुङ सम्म पहिलो पटक पदयात्रा हुने...

...

फाकफोकथुम । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाले कडा र दिर्घरोगिलाई उपचार खर्च प्रदान शुरु गरेको छ...

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...